कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा आज साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →