भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ
साइप्रसमा काम नपाएर दुई–तीन महिना बिताए, पोर्चुगलमा पनि काम खोज्न दुई महिना भौंतारिए। संघर्ष गर्दै अघि बढेका उनी अहिले इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउँछन्। भाँडा माझ्ने कामबाट उनी कसरी सेफसम्म बने?
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →