‘आईसीयूलाई सुटिङ स्पट बनाउनु बिरामीको स्वास्थ्यमाथिको गम्भीर खेलबाड हो’
काठमाडौँ । हालै ‘इन्साइड द बंकर’ नामक युट्युब शोका लागि कार्यक्रम प्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूभित्रै बिरामीसँग अन्तर्वार्ता लिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । ठकुरीले अन्तर्वार्ता लिएकाहरू
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →