भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, आज कहाँ-कहाँ छ बाढीको जोखिम?
काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनअनुसार आज पहाडी र हिमाली भेगका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →