‘जसलाई देखेर कलाकार बन्ने रहर जाग्यो, उनैको भित्री आत्मा खोज्दैछु’
काठमाडौँ । महेश त्रिपाठीको तीन महिनायता हिँडाइ, बोलीचाली र हाउभाउ निकै बदलिएको छ । उनलाई नजिकबाट नियाल्ने जोकोहीलाई दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको झल्को मिल्छ । कसैलाई लाग्न सक्छ, उनी मदनकृष्णको नक्कल (मिमिक्री) गरिरहेका छन् । तर,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →