THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

‘त्यो १० सेकेन्डमा कसरी भाग्न सफल भएँ भन्ने सम्झिँदा मुटु नै सिरिङ्ग हुन्छ’

काठमाडौँ । रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करवीर गैरेले बुधबार जीवनकै त्रासदीपूर्ण क्षण भोगे । तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा प्रवेश गरेको...

बाढीपीडितको उद्धारसँगै तत्काल बसोबास र बेलीब्रिज राख्न प्रकाशशरण महतको माग

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापितको तत्काल व्यवस्थापन र अवरुद्ध पूर्वाधार पुनःनिर्माणलाई सरकारले ‘सुपर इमरजेन्सी’का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।...

नेपालमा गएको बाढीप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा गएको विनाशकारी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बिहीबार नेपालका राष्ट्रपति...

भारतको पुँजी र नेपालको स्वच्छ ऊर्जा मिलाएर ‘बिजनेस पार्टनर’ बन्न सकिने उद्योगीहरूको निष्कर्ष

काठमाडौँ । भारत र नेपालले परम्परागत व्यापार र भौतिक कनेक्टिभिटीभन्दा माथि उठेर उत्पादन, ऊर्जा, पर्यटन, प्रविधि र उद्यमशीलतामा केन्द्रित बृहत् आर्थिक साझेदारी निर्माण गर्नुपर्नेमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेडबुलको २ करोड सहयोग

रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो ।

ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?

भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...

बाढीमा हराएकाहरू खोज्दै अस्पतालमा आफन्त (तस्वीरहरू)

उनीहरू आफ्ना मान्छे भेटिने आशामा छन्।

विद्रोही हुनु मात्र पर्याप्त छैन : जेनजीलाई पाका मानिसको अनुभव र ज्ञानको कदर गर्न मनीषाको सुझाव

काठमाडौँ। काठमाडौँमा आयोजित एनडीटीभीको नेपाल–भारत संवाद कार्यक्रममा बोल्दै प्रसिद्ध अभिनेत्री मनीषा कोइरालाले राजनीतिमा युवा पुस्ता (जेनजी) को भूमिकाबारे चर्चा गरेकी छन्। विगत केही वर्षदेखि...

हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश

'हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,' तिमिल्सिनाले आँखा रसाउँदै भने, 'यो उमेरमा आएर यस्तो के देख्नुपर्‍यो !'

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको...

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?

बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।

बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्

उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।

टिमुरेमा बाढीबाट बाँचेकाहरूको २५ घण्टे त्रासदी

भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू...

SF

त्रिशूलीको विनाशकारी बाढीबारे जान्नुपर्ने अहिलेसम्मका १० तथ्य

बिहीबार साँझसम्म उपलब्ध सरकारी विवरण, अमेरिकी भूगर्भ सर्वेक्षण, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा अन्य...

बाढीपीडितलाई देवचुली नगरपालिकाको ८ लाख सहयोग घोषणा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा...

मितेरीपुलदेखि मलेखुसम्मका ३५ पुल बगायो, रसुवा सडक सम्पर्कबाट विच्छेद

पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीले कुल ४१ पुलमा क्षति पुगेको छ । रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ...

बाढीपछिको संकट : शव भेटिँदै गए, राख्ने ठाउँ छैन

टाढाटाढासम्म बगेका कारण एकातिर शव खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ ।

भारत कि चीन ? परराष्ट्रमन्त्रीले भने, ‘आमाको सट्टा बुवा वा बुवाको सट्टा आमा रोज्न सकिँदैन’

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनसँगको सम्बन्धलाई बुवा र आमाको उपमा दिँदै सानो हिमाली राष्ट्र नेपालका लागि दुवै देश उत्तिकै महत्त्वपूर्ण रहेको बताएका...

त्यो एक मिनेट : भन्सार अधिकृत करवीर जोगिए, सहकर्मी बाढीमा बगे

‘जो पहाडतिर भागे उनीहरू बाँचे,’ करवीरले भने, ‘जो खुला आकाश खोज्दै नदी किनार गए उनीहरू हराए ।’

रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली

पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्‍याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त...

बाढीको ताण्डव: नुवाकोटमा बगर बने बस्तीहरू, झण्डै १५ सय परिवार विस्थापित (फोटो फिचर)

त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।

SF

सानिमा बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय...

एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता हुँदा गाउँमा सन्नाटा

‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भन्दै आएको थियो अन्तिम फोन

‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’

हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त...

रसुवा र नुवाकोटबाट दुई दिनमा ९३७ जनाको सकुसल उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सुरक्षाकर्मीले खोज तथा उद्धार गरिरहेका छन् । तीनवटा सुरक्षा निकायले दुई दिनमा रसुवा र नुवाकोटबाट...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।