गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी...
शिखर सम्मेलनअघिको अमेरिकी चुनावमा चीनको मौन प्रतिक्रिया, ट्रम्पसँग स्थिर सम्बन्ध कायम राख्ने रणनीति
राष्ट्रपति सी जिनपिङले यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने तयारी गरिरहेका बेला चीनले वासिङ्टनसँग स्थिर सम्बन्ध कायम राख्न प्राथमिकता दिएको देखिएको...
मैले बुझेको ग्रामीण विकास: सामाजिक सद्भावदेखि समृद्धिसम्म!
बाजे पुस्ताभन्दा बुवा पुस्ता, बुवा पुस्ताभन्दा हाम्रो पुस्ता, हाम्रो पुस्ताभन्दा भावी पुस्ता संख्यात्मक तथा गुणात्मक सक्षम हुनु नै ग्रामीण आर्थिक विकास हो। ग्रामीण विकासको...
‘पाँच पाण्डव’ विवाद : प्रचार शैली कि धार्मिक अपमान ?
काठमाडौँ। केही दिनदेखि चर्चा र विवादको केन्द्रमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ अन्ततः पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । चलचित्र जाँच पास समितिबाट...
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन: गगन थापा
पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु
१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...
पिज्जामा भुइँकटहर राख्न नमान्दा इटालियन सेफ बर्खास्त
अस्ट्रेलिया । पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्दै त्यसलाई आफ्नो संस्कृतिको अपमान भनेका एक इटालियन सेफ अस्ट्रेलियाको ब्रिस्बेनस्थित रेस्टुरेन्टबाट बर्खास्त भएका छन् । डेभिडे ताम्बुरेलालाई...
‘दशौं राष्ट्रिय खेलकुदको सबै तयारी पूरा भएको छ’
तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । त्यसकारण यो प्रतियोगिता भव्य रूपमा सम्पन्न हुनेमा कुनै दुविधा छैन ।
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले बुझेनन् सुरक्षा सल्लाहकारको पत्र
काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्। बुधबार...
रूपन्देहीमा एक पुरुष मृत फेला
१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् । सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा...
जनकपुरलाई हराउँदै साविक विजेता लुम्बिनीको दुई सिजन गरी अपराजित यात्रा नवौं खेलसम्म पुग्यो
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रालाई लगातार नवौं जितसम्म पुर्याएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।