चीनमा मुसलधारे वर्षाको वितण्डा : एकको मृत्यु, दुई घाइते, ११ जना बेपत्ता
घटनापछि आपतकालीन उद्धार, अग्नि नियन्त्रण, स्वास्थ्य, प्रहरी, यातायात, विद्युत् र सञ्चारसम्बन्धी टोलीलाई परिचालन गरिएको छ। उनीहरूले फसेका मानिसको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा थप जोखिम रोक्ने काम गरिरहेका छन्।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →