साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति
१४ मंसिर, मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँको नाम नसुनेका सायद बिरलै छन् । यदि नसुनेकै भए पनि ‘क्यारा राम्रो स्याउ बारी मार्फा गावैमा’ गीतले मार्फा गाउँका ताजा स्मरण गराइदिइहाल्छ । मार्फा गाउँ स्याउको राजधानीका रूपमा परिचित छ । यद्यपि यो गाउँ स्याउले मात्र होइन, त्यहाँका एकापसमा जोडिएका पुराना सांस्कृतिक घर र त्यसभित्रको साँघुरो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →