चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्।
प्रहरी स्टाफ कलेजलाई सामान्य परिमार्जन गर्न सिफारिस, पुस पहिलो साता प्रवेश परीक्षा
काठमाडौँ । प्रहरी स्टाफ कलेजबारे अध्ययन गर्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी हेडक्वार्टरले डीआईजी विश्व अधिकारीको नेतृत्वमा स्टाफ कलेजको कोर्स...
सौर्यमण्डल बाहिर पहिलो चन्द्रमाको खोजी : बृहस्पति ग्रहभन्दा ठुलो उपग्रह भेटिएको दाबी
काठमाडौँ । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल बाहिर सम्भवतः पहिलो चन्द्रमा फेला पारेका छन्, तर यो रहस्यमयी पिण्ड हामीले चिनेका कुनै पनि चन्द्रमाभन्दा फरक रहेको छ।...
कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक !
विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमै पर्यटकको आवागमन २२ प्रतिशतले घटेको एक तथ्याङ्कले देखाएको छ । विदेशी पर्यटकको आगमन घट्दा त्यसको...
लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ
लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान...
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
सभापति थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए।...
चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले गरे पदभार ग्रहण
काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन् । बोर्डमा...
दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?
यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना...
प्रधानमन्त्री शाह एनपीएलको उद्घाटनमा सहभागी हुने
प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गर्न कीर्तिपुर जाने भएका छन्।...
संसारका ४ अनौठा होटल, के छ यिनमा खास?
कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त...
मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ : मन्त्री गौतम
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री साेविता गौतमले साेमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको...
रेस्टुरेन्टका सञ्चालक मृत्यु प्रकरण : महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान
खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।...
विश्वभर चर्चित ‘भ्याम्पायर फेसियल’ : दाग, खत, चाउरीपन हटाउन कति प्रभावकारी ?
सामान्यतया एक महिनादेखि ६ हप्ताको अन्तरमा यसका सेसन गर्न सकिन्छ । खत, फाइन लाइन वा छालाको बनावट सुधारका लागि धेरै सत्र आवश्यक पर्न सक्छ...
अर्को दशैंसम्म पनि गाउँ रित्तै रहने हो?
हामी विकासका ठूला कुरा गर्छौँ। सडक, पुल, भवन र पूर्वाधार निर्माणलाई प्रगतिको सूचक मान्छौँ। तर विपद्ले एउटा पुल बगाउँदा नागरिक महिनौँसम्म आफ्नो गाउँसँग सहज...
विधेयकविहीन भयो राष्ट्रिय सभा
बिदापछि समितिमा विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अगाडि बढाउने तयारी गरिएको छ ।
अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला
इस्लामावाद । १७ अक्टोबर दिउँसो करिब डेढ बजे पाकिस्तानको पंजाब प्रान्तस्थित गुजरातको एक गाउँमा बस्दै आएका मोहम्मद सुफियानलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहँदै...
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
काठमाडाैँ। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन्। परीक्षणबाट...
ब्राजिलमा लुलाको चौथो कार्यकाल सुनिश्चित, दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारो पराजित
विजयपछि साओ पाउलोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गरे।...
चलाखीपूर्ण ढंगले भाइको हत्या गरेका युवक यसरी परे प्रहरीको फन्दामा
काठमाडाैँ। १७ अक्टोबर दिउँसो करिब डेढ बजे पाकिस्तानको पंजाब प्रान्तस्थित गुजरातको एक गाउँमा बस्दै आएका मोहम्मद सुफियानलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहँदै आएका...
एनपिएल एकताको सुन्दर संगम हो : मन्त्री गौतम
गौतमले एनपिएल तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।
विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ
अनुसन्धानका क्रममा तोमरले इन्स्टाग्राममा महँगा कार, विलासी रेस्टुरेन्ट र कफी पसलमा खिचिएका तस्बिर तथा भिडियो पोस्ट गरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउने गरेको खुलेको...
अमेरिका र क्यानाडाबीच चाँडै व्यापार सम्झौता हुन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।