कञ्चनपुरमा मध्यराति जुवाखालमा प्रहरीको छापा, ५ जना पक्राउ
प्रहरीका अनुसार जुवाखाल सञ्चालन भइरहेको स्थानबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकलसमेत फेला परेका छन् ।
सर्लाहीमा ठूलो भाले हात्ती मृत फेला, मृत्युको कारण खोज्दै वन्यजन्तु विज्ञको टोली
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत टोलमा आइतबार बिहान ठूलो भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।...
चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा
मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
कांग्रेस महाधिवेशन उद्घाटन अघि खुलामञ्च (तस्वीरहरू)
नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ।
आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरसहित)
काठमाडौँ । आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार काठमाडौँको कमलादीमा उक्त पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो...
दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु
१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत...
अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, फिल्म कार्तिक २६ रिलिज हुने
काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ आगामी २६ कार्त्तिकमा प्रदर्शन हुने भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक...
अर्थमन्त्री वाग्ले अमेरिकामा, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता
भेटवार्ता क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ ।
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते
बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन...
कांग्रेस सहमहामन्त्रीमा विकास कोइरालाको उम्मेदवारी घोषणा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तत्कालीन पार्टी सभापति सुशील...
कांग्रेस १५ औँ महाधिवेशन: केन्द्रीय सदस्यमा रीता थापामगरको उम्मेदवारी
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।...
खुलामञ्चमा सुरु हुन थाल्यो चहलपहल (तस्बिरहरू)
काठमाडौँ । कांग्रेस महाधिवेशनस्थल खुलामञ्चमा चहलपहल सुरु हुन थालेको छ । आज दिउँसो २ बजे खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन हुँदैछ । त्यसैका...
जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा
जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।...
फ्लाई दुबईका क्याप्टेनले नेतन्याहुलाई सुनाए आक्रमणको क्षण (कुराकानीसहित)
इजरायली प्रधानमन्त्री नेतन्याहुले फ्लाई दुबईका घाइते क्याप्टेन स्मित मच्छारसँग कुरा गर्दै स्वतन्त्रता दिवसमा निम्तो दिएका छन् । त्यसक्रममा क्याप्टेन स्मितले घटना कसरी भयो भन्ने...
कमेडी शो ‘हल्ला खल्ला’ ल्याउदै हिमेश र सुनिल
काठमाडौं । कमेडी च्याम्पियनका विजेता हिमेश पन्त र सुनिल खड्काको नयाँ कमेडी टक शो मार्फत दर्शकमाझ आउने भएका छन् । उनीहरुले ‘हल्ला खल्ला विथ...
कस्ता थिए नेपालका मौलिक घरहरू ?
नेपालका पुराना घर हेर्दा लाग्छ, हाम्रा पुर्खाले घर बनाउनुअघि आफ्नो भूगोल पढेका थिए । कहाँ घाम बढी लाग्छ, कहाँ पानी धेरै पर्छ, कुन दिशाबाट...
कांग्रेसकी पूर्वसचेतक ईश्वरीदेवीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
१८ असोज, काठमाडौं। नेपाली कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो...
खुलामञ्च उद्घाटनअघि सानेपामा नेताहरूको चहलपहल (तस्बिरहरू)
खुलामञ्चमा १५ औं महाधिवेशनको उद्घाटन अघि नेताहरू सानेपा पुगेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।