हरितालिका तीज : पशुपतिनाथ मन्दिर वरपर यस्तो छ पार्किङ र ट्राफिक व्यवस्थापन
काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सोमबार विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूको भिडभाडलाई मध्यनजर गर्दै यातायात आवागमनलाई सहज र व्यवस्थित बनाउन पार्किङ र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →