THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
← सबै समाचारमा फर्कनुहोस्

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रमका पाहुनालाई प्रश्न पहिल्यै दिइन्छ कि दिइँदैन भन्ने विषयमा चर्चा भइरहेको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →