‘खोला बौलायो भनेको घरै ढलपल भएर आयो’ (भिडियो रिपोर्ट)
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसी क्षेत्रको बस्ती नै तहसनहस बनायो । आँखैअगाडि घर, होटल, हाइड्रोपावरदेखि आफ्ना आफन्तसम्म बाढीले बगाएपछि स्थानीयको जीवन एकाएक बदलिएको छ । बाढीबाट जोगिएकाहरू अहिले काठमाडौँको नागार्जुन नगरपालिका(२ मा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →