THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी

१३ भदौ, काठमाडौं । त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उत्खननको प्रगति राम्रो रहेको भन्दै थप तीन घण्टामा सुरुङको मुखमा पुग्ने अनुमान रहेको भनेर बिहान ११ बजे रिर्पोटिङ भएको छ । यसअनुसार दिउँसो २ बजेसम्म...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →