भदौ २४ : घटना होइन, इतिहासकै अनुपम रहस्य
भदौ २३ को मध्यदिनपछि नवयुवाहरूको त्यो आन्दोलन रहस्यमय पात्रहरूले 'हाइज्याक' गरेको तथ्य जगजाहेर छ। ती हाइज्याकरहरू अहिले कुन–कुन ओहोदा र पदमा आसीन छन् र तिनका अभिव्यक्ति, आचरण, व्यवहारले कस्तो लोकतान्त्रिक संस्कृतिको निर्माण गरिरहेको छ ?
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →