युरोपमा छायांकन गरिएको फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक

मुख्य बुँदाहरू
  • काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो !
  • ’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरमा डेब्यू अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुुखतासँग फिचर्ड गरिएको छ । राजु अधिकारी निर्देशित फिलम २ असोजदेखि प्रदर्शन तयारीमा छ । युरोपेली मुलुकका रमणीय थलोमा छायांकन गरिएका दृश्य ट्रेलरमा राखिएको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →