THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
नागरिक न्युज

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन...

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवलाई प्राथमिकता दिनुपर्ने बताए।...

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य प्रतिशन डाउन पेमेन्टमै किस्ताबन्दी सुविधा, फिनटेक कम्पनी ‘वनबीएनपीएल’सँग सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गर्दै शून्य प्रतिशत डाउन पेमेन्टमा तत्काल किस्ताबन्दी सुविधा सञ्चालनमा ल्याएको छ। यस सेवाका लागि...

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक...

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने 

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।...

सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती

नेपाल सरकारले हालै जारी गरेको सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ ले सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने अपेक्षा जगाएको छ। उक्त...

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।...

SF

देउवा समूहले यमुना विश्वकर्मालाई बनायो दलित संघ अध्यक्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको...

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

१८ कात्तिक, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख...

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।...

नसर्ने रोग नियन्त्रणका लागि रोकथाम र जनचेतनामा जोड दिँदै सरकार

काठमाडौँ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने उद्देश्यले...

वर्गीकरणको भुलभुलैयामा घरजग्गा कारोबार, साढे तीन महिनादेखि कित्ताकाट ठप्प

काठमाडौँ । अहिले देशका धेरै स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली अन्तर्गत जग्गाको वर्गीकरण नगरेका स्थानीय तहहरुको कित्ताकाट साउन १ गतेदेखि...

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको बताए।...

नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको...

सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को नियन्त्रण लिए पनि त्यसको परिणाम स्वीकार्दै उनीहरूसँग मिलेर...

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।...

SF

चुनावी नतिजा स्वीकार गर्दै डेमोक्र्याटसँग मिलेर काम गर्न तयार छु– ट्रम्प

भनेका छन्, ‘हामी डेमोक्र्याटसँग मिलेर काम गर्नेछौँ। उनीहरूसँग काम गर्न पाउँदा खुसी हुनेछौं। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।’

आज सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो...

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।...

भारतीय विदेश सचिव मिस्रीले अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट गर्दै

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने भएका छन् । उनी दुई दिवसीय...

करोडौंको पिली भ्युटावर प्रयोगविहीन

तत्काली नेकपा माओवादीले सञ्चालन गरेको दसबर्से सशस्त्र युद्धका क्रममा अन्तिमपटक लडाइँ भएको स्थान हो -पिली।...

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको...

५५ वर्ष पुगिन् तब्बू, अभिनयमा बोल्ड भूमिकादेखि कमेडीसम्म

मुम्बई । चर्चित अभिनेत्री तब्बू ५५ वर्ष पुगेकी छन् । चार दशकअघि चलचित्र क्षेत्रमा प्रवेश गरेकी तब्बूले आफ्नो अभिनयको जादुले दर्शकको मन जित्दै आएकी...

इजरायललाई दिइँदै आएको वार्षिक चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।