साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक छन् । शनिबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →