THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

‘नदी किनारका बस्तीहरू महाविपत्तिको पर्खाइमा छन्, सेतीको टाइम बममाथि पोखरा’

‘जसरी सेती नदी किनारमा हजारौं परिवार अव्यवस्थित रूपमा बसिरहेका छन् । ती सबैले हामी एउटा महाविपत्तिको पर्खाइमा छौं भनेर बुझ्नुपर्‍यो । सेती एउटा टाइम बम हो, जतिखेर पनि पड्किन सक्छ ।’
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →