श्रम संस्कृतिको केन्द्रीय समितिको पहिलो बैठकमा सुदन किराती किन गएनन् ?
१६ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दैछ । बैठकमा चार महिनाअघि मात्रै प्रवेश गरेका नेता सुदन किरातीको समूहलाई निम्तो नआएको गुनासो उनीहरूले छ । बैठकमा बोलावट नभएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा रहेको उनका सहयोगी नवीन मास्केले जानकारी दिए । ‘पार्टी बैठकमा त बोलाइएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →