बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ
बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्।
नेतृत्वमा पुगेपछि गगन थापाका गल्ती
नेपाली कांग्रेस लामो समयदेखि नेपालको राजनीति, लोकतन्त्रमा, देशलाई परिवर्तन गर्ने दिशामा क्रियाशील भएको पार्टी हो । यो पार्टी विश्वेश्वरप्रसाद कोइरालाद्वारा स्थापित र उहाँले नै...
नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ
क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्।...
चित्लाङमा ६ किलो चरेससहित दुई जना नियन्त्रणमा
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।...
संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए
भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे।...
रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य...
दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ
दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजर्षि जनक विश्वविद्यालय : शैक्षिक कार्यक्रम विस्तार, ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्याम नारायण लाभ र रजिस्ट्रार डा. जीवन काफ्लेले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।
धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, २५ यात्रु घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।...
लोकतन्त्रको सौन्दर्य
भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टी र उनको अतिदक्षिणपन्थी गठबन्धनले अक्टोबर २५ मा भएको निर्वाचनमा बहुमत ल्याउन...
छठ घाटमा पुगेका गगन, रवि र सभामुखलाई ज्ञानेन्द्रको आग्रह : हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अघि बढौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संसदबाटै विधेयक पारित गराउन पहल गर्न आग्रह गरेका छन्।...
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल
३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला...
गौरीघाटमा छठ पर्वको समापन, तस्बिरहरू
सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइएको छ । यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो यसपालिको छठ (तस्बिरहरू)
गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका...
छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद...
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको सभापतिमा ज्ञवाली
बुटवल। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन्। बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा दुईवर्षे...
छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ
मकवानपुर । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार...
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो
३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै...
धुम्बाराहीमा जिग्री सेकुवाको १०औँ आउटलेट सञ्चालन हुँदै
काठमाडौँ। नेपालको हस्पिटालिटी ब्रान्ड ‘लभी हस्पिटालिटी ग्रुप’ द्वारा सञ्चालित चर्चित रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ ले आफ्नो १०औँ तथा हालसम्मकै ठुलो आउटलेट काठमाडौँको धुम्बाराहीमा सञ्चालनमा...
काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो
दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।...
अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’
मुम्बई । बलिउड अभिनेता शरद कपुर आफ्नो निवासमा दयनीय अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनकी साथी हेमा सिंहले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक...
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम...
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ
राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष...
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’
खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।