कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →