दुई जना सीडीओसहित ८ अधिकारीलाई कारबाही सिफारिस
काठमाडौँ। सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब १ महिना भएको छ । दुई...
१५ वर्षको उमेरमा वैभवको करोडौँको ब्राण्ड भ्यालु, दैनिक डेढ करोडसम्म शुल्क
नयाँ दिल्ली । क्रिकेटलाई एकातिर पन्छाएर हेर्ने हो भने १५ वर्षीय वैभव सूर्यवंशी भारतीय ब्राण्डहरूका लागि लगानी गर्ने सबैभन्दा असामान्य सम्पत्ति बनेका छन्। उनी...
संस्थापन पक्षले सहमतिको गम्भीर प्रयास नगरेको महतको आरोप
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले...
एसियाली खेलकुदः क्रिकेटमा नतिजा बदल्ने लक्ष्यमा नेपाल
टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ...
जेनजी घाइते गौतमलाई केयूले पूर्ण छात्रवृत्तिमा पढाउने
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले कम्प्युटर...
नदी किनाराका बस्ती स्थानान्तरण गर्ने गरी सरकारले तयार पार्यो विधेयक
सरकारले नदी किनाराका बस्तीहरूलाई स्थानान्तरण गर्न सक्ने व्यवस्था समेटिएको विधेयकको मस्यौदा तयार पारेको छ।
बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका
२९ भदौ, नुवाकोट पीडाको प्रकृति फरक थियो, तर चोट एउटै। कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोही यही भदौ १० गतेको...
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
कठमाडाैँ। फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा...
बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध
काठमाडाैँ। चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ...
विपद्का कारण तीजमा फुर्सदिला बने कलाकार, वर्षौंपछि परिवारसँग मस्ती
काठमाडौँ । कलाकारहरू तीजको समयमा देश–विदेशमा आयोजना हुने विभिन्न साङ्गीतिक कार्यक्रममा व्यस्त हुने गर्दछन् । तीजका कार्यक्रम उनीहरूका लागि बढी आम्दानी गर्ने सुनौलो अवसर...
बाढीबाट विस्थापित भएकालाई कहाँ राख्ने? बिदुरका मेयरले प्रधानमन्त्रीलाई देखाए ठाउँ
यसपालिको बाढीबाट धेरै प्रभावितमध्येमा पर्छ नुवाकोटको बिदुर नगरपालिका।
विवाद मिलाउन मधेश प्रदेशमा रास्वपाको विशेष टोली परिचालन
२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ । रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो...
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
एकीकृत प्रतिवेदनमा नेतृत्व पुनर्गठनको कुरा आउँदैन : पद्मा अर्याल
काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा एवम् पुनर्गठन कार्यदलको बैठकले दुई प्रतिवेदनलाई एकीकृत बनाउने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, विष्णु पौडेल र महासचिव शङ्कर...
आईसीयूमै अन्तर्वार्ता लिएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी विवाद कुनै पदको विषय होइन, संस्थापनको निर्णय उचित मान्दैनौं : शशांक कोइराला
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टी संस्थापन पक्षले अदालतको निर्णय प्रतीक्षा नगरी एकलौटी रुपमा अघि बढाइएका...
आइसीयूभित्रै अन्तर्वार्ता प्रकरणमा प्रेस काउन्सिलले थाल्यो अनुसन्धान
काठमाडौँ । नेपाल प्रेस काउन्सिलले आइसीयूभित्रै अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ । सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनसुन्धान थालेको जनाएको छ...
विशेष महाधिवेशनको नेतृत्वले गर्ने अधिवेशनले पार्टी विभाजन संस्थागत गर्छ- शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले असोज १५ गते वडा अधिवेशन गरिने बताएका छन्।
बैंकिङ कसुर मुद्दामा फरार थिए सिंहदरबारबाट पक्राउ परेका जनप्रतिनिधि, वैशाखमै जारी भएको थियो पक्राउ पुर्जी
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ । उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।...
एमालेका दुई प्रतिवेदन मिलाउन तीन सदस्यीय कार्यदल: थापा, पौडेल र पोखरेलले पाए जिम्मेवारी
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ ।...
असोज १५ सम्मको संसदीय क्यालेन्डरमा आएन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको क्यालेन्डर आएको छ । जसमा कुन–कुन दिन बैठक बस्ने र कुन बैठकमा के एजेण्डा अगाडि...
महकालीमा गाई-गोरु तार्नेक्रममा एक जना बेपत्ता
दोधारा चाँदनी नगरपालिका-४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा बेपत्ता भएका छन्।
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।