जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन्। अध्यक्ष
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →