गिनीमा फोहोर थुपारिएको स्थानमा पहिरो, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का
काठमाडौँ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् । मृत्युको यकिन सङ्ख्या दिइएको छैन । घटना भएको दार–ए–सलाम उपनगरका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →