THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
रातोपाटी

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन शान्ति समाजको आग्रह

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन पुनः आग्रह...

शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी गौतमलाई

५ मंसिर, धनुषा । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’ अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गरेको छ । धनुषाको जनकपुरमा आयोजित...

विवाहको निम्तोसँगै सुनको औँठी उपहार दिने काव्या कति धनी छिन् ?

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ।...

‘सञ्चारको सइ’ बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने...

SF

काठमाडौंमा एनपिएलको रौनक, फाफ्लाको 'ड्रिम प्रोजेक्ट' अलपत्र (तस्बिरहरू)

काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनक छाइरहँदा उता धनगढीस्थित सरकारको ड्रिम प्रोजेक्ट ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भने लगानी र निर्माणको प्रतीक्षामा छ ।

मिथिलामा ‘लबान’ को लहर

महोत्तरी । चन्द्रमासको कार्तिक शुक्ल द्वादशी तिथिसँगै मधेसको मिथिला क्षेत्रमा ‘लबान’ पर्व सुरु भएको छ । नयाँ अन्न घरमा प्रयोग र यज्ञयज्ञादि शुभकार्यमा पवित्र...

मेक्सिकोमा एफबीआईको सर्वाधिक खोजी सूचीमा रहेका तस्कर पक्राउको खबरपछि हिंसा भड्कियो

मेक्सिको सिटी । मेक्सिकोमा अमेरिकाको फेडरल ब्युरो अफ स्टाटिस्टिक (एफबीआई)को सर्वाधिक खोजीमा रहेका लागूऔषध तस्कर फाउस्तो इसिद्रो मेसा फ्लोरेस (एल चापो इसिद्रो) पक्राउ परेको...

चीनको पहिलो समुद्री कार्बन भण्डारण परियोजना अघि बढ्दै

बेइजिङ । चीनले समुद्रमा कार्बन डाइअक्साइड (सिओ–२) सङ्कलन गरी भूमिगत भण्डारण गर्ने आफ्नो परियोजनालाई अघि बढाएको छ । चीनको सरकारी तेल तथा ग्यास कम्पनी...

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

काठमाडाैँ । इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर...

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए । आज पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै क्यानका पदाधिकारीविरुद्ध नाराबाजी...

राज्यले कहिले सिक्ने नागरिकको भाषा ?

हामीले मुलुकमा ठुलो राजनीतिक, सामाजिक तथा संस्थागत परिवर्तन गर्‍यौँ । एकात्मकताबाट सङ्घीयता र निरङ्कुश राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना त्यसैतर्फ चालिएका पाइला थिए । नेपालको...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा...

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन्...

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

टर्की । जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको वार्ता शनिबारसम्म लम्बिएको छ । दुई सातासम्म चलेको...

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका...

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा निर्यातजन्य वस्तुगत सङ्घका प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति

काठमाडौँ । प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख वस्तुगत सङ्घका एक जना पनि प्रतिनिधि समावेश नगरिएको प्रति निजी...

भारतीय विद्यार्थीको चित्रमा जीवित देवी कुमारीदेखि हिमालसम्म, दूतावासमा प्रदर्शनी

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले आयोजना गरेको चित्रकला...

SF

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञको सहभागितामा विशेष आन्तरिक छलफल गरेको...

SF

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

नेपाल दक्षिण र मध्य एसियाको सभ्यतागत सेतु : पर्यटनमन्त्री पौडेल

नयाँ दिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएका छन्। भारतको नयाँ...

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

झापा । झापाकाे उत्तरी क्षेत्रका किसान यतिबेला जङ्गली हात्तीको डरका कारण रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बङ्गालतर्फबाट हुल बाँधेर आउने जङ्गली...

कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ

चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै गएपछि यसको अस्तित्व संरक्षण चुनौतीपूर्ण बनेको हो।...

संस्कारको आवरणमा पशुमाथि क्रूरता

दसैँ आएपछि मलाई विगतका केही घटनाक्रमले झस्काइदिन्छ, जसको प्रत्यक्ष साक्षी बनेर मैले चरिकोटमा आफ्नो बाल्यकालको दसैँ मनाएको छु। ३०–४० को दशकमा अहिले जस्तो फेसबुक,...

SF

काठमाडौंमा कौडाको खालबाट २४ जना पक्राउ, लाखौं रूपैयाँ जफत

काठमाडौंको म्हैपीस्थित एक घरमा कौडा खेलेको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ।

मेरा अन्धविश्वास विरुद्धका आत्मसङ्घर्षहरू

म हिन्दू कर्मकाण्डी ब्राह्मण परिवारमा जन्मिएको हुँ । अहिले उमेरको आठौँ दशकको जीवनयात्रामा छु । ५६ वर्षदेखि कुनै पनि संगठित धर्ममा मेरो आस्था, विश्वास...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।