THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
रातोपाटी

प्रचण्डले भने– रवि र गगन मेरै क्याबिनेटका मन्त्री

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा आफ्नो कार्यकालका क्याबिनेट मन्त्री...

SF

निर्वाचन पछि पनि किन आवेगलाई विश्वासमा बदल्न किन सकिरहेका छैनौं?– विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि समाजमा रहेको आवेगलाई विश्वासमा बदल्न नसकिएको भनेर प्रश्न गरेका छन्।

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ।...

SF

रविको तारिफ, बालेनको विरोध– एमाले महासचिव पोखरेलले के भने?

'जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न,' उनले भने।

कोशी प्रदेशसभाको बैठक असोज २२ गते बस्ने

विराटनगर। कोशी प्रदेश सभाको बैठक आगामी असोज २२ गते बिहीबारका लागि बोलाइएको छ। कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै नवौँ अधिवेशनको ३२औँ...

जलवायु संकटविरुद्ध प्रतिपक्ष सरकारको साथमा उभिन्छ: उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका कारण मुलुकमा निम्तिएको संकटविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा अडान लिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको साथमा दृढतापूर्वक उभिने...

चुनौतीको सामना गर्न सरकार संकल्पसमेत गर्दैन : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादको बाटोमा अघि बढिरहेको बताएका छन्।...

संविधान संशोधन अङ्कगणितको विषय बन्नुहुन्न, राष्ट्रिय साझा सङ्कल्प आवश्यक :  विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकका जल्दाबल्दा मुद्दाहरूमा दलहरूबिच साझा सङ्कल्प र सहकार्य आवश्यक रहेको बताएका छन् । कांग्रेसको १५ औँ महाधिवेशनको...

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

पार्टीको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताएका हुन्।

लुम्बिनीबाट पदाधिकारीमा आधा दर्जन, केन्द्रीय सदस्यमा एक दर्जनभन्दा बढी मैदानमा

बुटवल। नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । महाधिवेशन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारकाे आरोप, अनुसन्धान सुरु

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँ दिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ...

संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्नु हुँदैन : विश्वप्रकाश शर्मा

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५...

सिद्धबाबा नजिकै मोटरसाइकल हुँदा चालकको मृत्यु

बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

कांग्रेस महाधिवेशनमा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठ सम्मानित

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आयतबार...

एमाले सांसदहरूलाई ओलीको प्रशिक्षण

१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको...

स्वास्थ्य बीमा डिजिटल बन्दै : राष्ट्रिय परिचयपत्र अनिवार्य, विद्युतीय अभिलेखबाटै दाबी भुक्तानी

हातले लेखिएका चिकित्सकीय पुर्जी, हातैले तयार गरिने दाबी तथा कागजी अभिलेखमा निर्भरता क्रमशः घटाउने बोर्डले जनाएको छ ।

रिमाको ६ महिने संसदीय अनुभव : १२ पटक जनताका मुद्दा उठाएँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो ६ महिने संसदीय अनुभव सार्वजनिक गरेकी छन्।...

दसैँ नजिकिएसँगै न्यूरोडमा देखियो यस्तो दृश्य

काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोडमा किनमेल गर्नेको भीड बढेको छ । आइतबार दिउँसो न्यूरोड क्षेत्रमा सरसामान खरिद गर्नेको चाप बढ्दा पैदलयात्रीको भीड लागेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउ

पक्राउ परेको भोलिपल्ट बिहान १६ गते चर्पी लगेर दिशा गर्न लगाउँदा उनको मलद्वारमा प्लास्टिकले बेरेर लुकाई राखेको अबस्थामा ब्राउन सुगर फेला परेको बताइएको छ...

एमाले महासचिवको चिन्ता : भूराजनीतिक द्वन्द्वका कारणले नेपाल के हुने हो !

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वको विषय महत्त्वपूर्ण रहेको बताए । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन...

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह [LIVE]

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रममा भोलिदेखि बन्दसत्र हुनेछ । महाधिवेशनमा कांग्रेसकै...

दशैंमा घुम्न उपयुक्त गन्तव्य हुन सक्छ बाली, कति लाग्छ खर्च ?

दशैंमा विदेश घुम्ने योजना छ भने यसपालि समुद्र हेरेर मात्रै फर्किने कि हरिया धानखेतमा हराउने, पहाड चढ्ने, मन्दिर चहार्ने र समुद्रको बीचमा रहेको अर्को टापु पनि पुग्ने ?

शंकर पोखरेलको प्रश्न : सरकार लोकतान्त्रिक बाटोमा हिँडिरहेको छ कि स्वेच्छाचारी बाटोमा ?

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।