THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026

नरैनापुरमा घट्दै घरमै सुत्केरी हुने दर, १ हजार १५१ महिलाले लिए संस्थागत प्रसूति सेवा

बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा घरमै सुत्केरी गराउने पुरानो परम्परा हट्दै गएपछि सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ। वडास्तरमा गाउँमै प्रसूति...

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदी घट्यो

२ भदौ, काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...

निरन्तर काम गरेकाहरू स्थानीय तह उम्मेदवारमा प्राथमिकतामा पर्छन् : रवि लामिछाने

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्तिले स्थानीय तहको चुनावमा उम्मेदवार हुने सम्भावना बढी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘चिहानडाँडा’ हरियाली बनाउने राउटे अभियान

सिम्ता गाउँपालिका–९ को चिहानडाँडा साँच्चै उराठलाग्दो देखिन्छ। सिंगो डाँडामा एउटै रूख–बिरुवा छैनन्।...

कलङ्कीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ घर भएका २५...

SF

फजुल खर्च घटाउन मधेस प्रदेशका ७ सूत्र, के हुन् ती?

मधेस प्रदेश सरकारले सरकारी खर्चमा मितव्ययिता, वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न 'मधेस प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८३' जारी गरेको छ।

इंग्ल्यान्डसँग ४–२ ले हार्‍यो भारत, दोस्रो चरणको समीकरण रोचक

हक्की विश्वकपको पूल ‘डी’ अन्तर्गत भारत इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको छ।

SF

प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठ भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई भेट्ने भएका छन्।

अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही

काठमाडौँ । वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार (ई-कमर्स) गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ...

हाम्रो जीवन रेखा बन्द भयो, भेरी कोरिडोर सञ्चालनमा ल्याइदिनुस् : सांसद बुढा

२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले अवरुद्ध भएको भेरी कोरिडोर सञ्चालनमा ल्याउन माग गरेका छन् । जाजरकोटमा आएको बाढीपहिरोका कारण सडक अवरुद्ध...

माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत, आउजाउ सहज

इलाम । इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख...

इन्फान्टिनोको आलोचना गर्दा बर्खास्त भए फिफाका सीओओ

२ भदौ, काठमाडौं । फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ । फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’...

रुसभित्र आक्रमण गर्न बेलायती ड्रोन प्रयोग, मस्कोले दियो बेलायतलाई कडा चेतावनी

मस्को । युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको मूल्य...

संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

२ भदौ, काठमाडौं । सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा १५/१५ दिनमा तलव भुक्तानी गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष...

मकवानपुर जिप दुर्घटना : घाइते न्यायाधीशसहित ४ जनालाई सैनिक अस्पताल ल्याइयो

मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।...

रोड्रीको स्थानमा १८ वर्षीय बोउआड्डी भित्र्याउने तयारीमा म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीले मोरक्को तथा लिलका १८ वर्षीय मिडफिल्डर अय्युब बोउआड्डीलाई अनुबन्ध गर्ने तयारी तीव्र बनाएको छ। सिटीले यो साता नै सम्झौता पूरा गर्ने लक्ष्य...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका...

बार्सिलोनाको रिजर्भ टोलीलाई सर्जियो बुस्केट्सले प्रशिक्षण दिँदै

२ भदौ, काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स प्रशिक्षक करिअर सुरु गर्न आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किएका छन् । ३८ वर्षीय...

ललितपुरमा चोरी, एक जना पक्राउ

२ भदौ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित एक घरमा चोरी भएको छ । चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ...

सानागाउँमा मूर्ति र गरगहना चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट तामा, पित्तल र चाँदीका गरगहना तथा अन्य धनमाल चोरी गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आमिर अख्तर र नदिम शाहिद मिलेर इटालीमा टी–१० लिग गर्दै, ६ टिमले प्रतिस्पर्धा गर्ने

२ भदौ, काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्व क्रिकेटर नदिम शाहिदले इटालीमा...

जाजरकोट र रोल्पामा पहिरोले स्थानीयको उठिबास

लगातारको वर्षाले कर्णालीको जाजरकोट र लुम्बिनीको रोल्पामा आएको पहिरोले स्थानीय प्रभावित भएका छन्।...