जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा प्रगति हुन सकेको छैन : परराष्ट्र मन्त्रालय
काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको...
विपद्मा प्राविधिक सहयोग लिन सरकारले लाज मान्नु हुन्थेन, त्यसले समस्या निम्त्यायो : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए...
भोटेकोशी-त्रिशूली बाढीले ७५ सय ७० निजी घरमा क्षति
भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको बाढीले ७ हजार ५ सय ७० वटा निजी घरमा क्षति पुगेको छ।
केरुङ नाका जोड्ने क्षतिग्रस्त राजमार्ग मर्मत अन्तिम चरणमा
केरुङ । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत...
दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै
१६ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ । खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली...
‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्थ्यो’
काठमाडौँ । गत भदौ १० गते आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक...
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्।...
क्षतिपूर्तिका लागि नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ : ज्ञानबहादुर शाही
काठमाडौँ । सर्वदलीय बैठकले सत्ता र प्रतिपक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मङ्गलबार सिंहदरबारमा बोलाएको बैठकमा राष्ट्रिय...
६४ हजार घुससहित कागेश्वरीकी इन्जिनियर दिपा कार्की रंगेहात पक्राउ
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।...
बाढी क्षतिमा हालसम्मकै धेरै बीमा दाबी, इन्जिनियरिङ ठेक्कातर्फ मात्रै २० अर्ब
१६ भदौ, काठमाडौं । रसुवा बाढीमा भएको भौतिक क्षतिको बीमा माग दाबी विगतका विपदभन्दा धेरै भएको छ । भदौ १० गते गएको रसुवा बाढीका...
किन प्रदेशसभा बैठकमा पलेंटी कसेर बसे कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा ?
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफूले दर्ता गराएको महत्त्वपूर्ण विधेयक अघि बढाउन बेवास्ता गरेको भन्दै पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा प्रदेशसभा...
बिस्केकमा युरेसियाली मुलुकको जमघट : नयाँ गठबन्धन र बहुध्रुवीय विश्व व्यवस्था खोजी
बिस्केक । विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदीयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिस्केकमा भेला भएका छन् ।...
युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते
१६ भदौ, युक्रेन (रासस/एएफपी)। रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना...
जापानी प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री शाहबिच टेलिफोन वार्ता, आपत्कालीन सहयोग पठाउने घोषणा
काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र नेपालका प्रधानमन्त्री शाहबिच आज दिउँसो ४:१५ बजे टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको...
महेश बस्नेत भन्छन् : राहत, उद्धार र पुनःस्थापनामा सरकार असफल भयो
उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए।...
एभरेस्ट महिला भलिबल लिग स्थगित
काठमाडौँ। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को तेस्रो संस्करण स्थगित गरिएको...
राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान
काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।...
यो वर्ष निजामती सेवा दिवस नमनाइने, खर्च हुने रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने
भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम...
६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, कुनमा को ?
१६ भदौ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका...
३ दिनदेखि बन्द कृष्णभीरको सडक खुलाउन यस्तो छ सडक विभागको तयारी
भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको देशकै लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड सञ्चालनमा आउन अझै कम्तीमा १५ दिन...
एनआईएमबी प्रकरणले झनै खस्कियो ऋण लगानीको वातावरण
काठमाडौँ। स्मार्ट सेलको सम्पत्ति लिलामी प्रकरणका कारण बैंकहरुको लगानी वातावरण थप खस्किएको छ । बैंकले धितोमा राखेको सम्पत्ति लिलामी गरेको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।