चीन बुझेका पर्यटन व्यवसायी शर्मा चीनकै लागि राजदूत सिफारिस
प्राज्ञिक हिसाबले डा. शर्मा चिनियाँ विद्या (सिनोलोजी) का अध्येता र अर्थशास्त्री हुन् । उनले चीनको फुदान विश्वविद्यालयबाट ‘प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषण’ मा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →