‘५-७ जना न्यायाधीश माझ इनमले महाभियोगको खतरा नहुने आश्वासन दिएका थिए’
इनम सापकोटासँग सम्पर्क गरेको भनी नाम जोडिएपछि संवाददाताहरूसँग प्रस्तुत भएका न्यायाधीश हरि फुयालले आफूले कुनै सेटिङ नगरेको र मुद्दा प्रभावित नपारेको जिकिर गरेका छन् ।
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →