यामाल चम्किँदा बार्सिलोनाको सानदार जित
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा लिग लिडर एफसी बार्सिलोनाले लेभान्तेमाथि ४–२ गोलको रोमाञ्चक जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यामालले दुई गोल गर्दा जाभी एस्पार्ट र करिम अदेयेमीले समान
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →