युएईविरूद्ध आशिफको शतक
एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो।
नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन सुरु : १० वर्षपछि भारतमा सँगै देखिंदै मोदी, पुटिन र जिनपिङ
२७ भदौ, काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...
सल्यान जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते
जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी...
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको...
सिस्टर क्यारी, नायुमा र श्रवण मुकारुङ
उपन्यासले यी प्रश्नहरू उठाउँछ र दुर्भाग्यवश म त्यसको उत्तर दिने स्थानमा छैन । कुनै प्रसंग आयो भने अवश्य पनि श्रवणलाई यी प्रश्न म सोध्ने...
९ वर्षदेखि नेपालले पाइरहेको छ कार्बन उत्सर्जन कटौतीबापत सहायता रकम
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले नेपालको अर्थतन्त्र, भौतिक पूर्वाधार र जनजीवनलाई नराम्ररी असर गरेको छ । विनाशकारी बाढीले व्यापारिक मार्गहरूलाई पूर्ण रूपमा ध्वस्त...
काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने
काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि तत्काल आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूले ५० हजार सिलिन्डर ग्यास ल्याउने प्रतिबद्धता जनाएका...
बाढीले पुल बगाएपछि यस्तो छ फुर्केखोला (तस्बिरहरू)
रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङवेंशीको सिधा सडक सम्पर्क १६ दिनदेखि टुटेको छ
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फेर्केर हेर्ने मान्छेहरू छक्क पर्छन्।
आज यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलान्चोक, मकवानपुर, चितवनमा बाढीको खतरा...
फिलिपिन्समा फेरीमा भीषण आगलागी : मृतकको सङ्ख्या ३५ पुग्यो
पलावान । फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ । अधिकारीहरूले मृतकको...
सल्यानमा जिप दुर्घटना हुँदा ६ जना घाइते
घाइतेको अवस्था बारे थप कुरा केही बेरमा खुल्ने प्रहरीले जनाएको छ।
आसिफको दोस्रो ओडिआई शतक
२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले ओडिआई करियरमा दोस्रो शतक प्रहार गरेका छन् । मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर...
हाइड्रोपोनिक्स: आधुनिक कृषिको नयाँ सम्भावना
माटोबिना खेती गर्ने प्रविधिलाई नेपालमा विस्तार गर्ने उद्देश्यसहित सन् २०१६ देखि संस्थाले हाइड्रोपोनिक्ससँगै एरोपोनिक्स, एक्वापोनिक्स तथा अन्य माटोरहित कृषि प्रणालीलाई प्रवद्र्धन गर्दै आएको छ।...
सोफी मोर्गनको नेपाल यात्रा : समावेशी पर्यटनको सम्भावनाबारे छलफल
मोर्गनले हालै इम्प्याक्ट एडभेन्चरसँग काठमाडौं, पोखरा र उपल्लो मुस्ताङको यात्रा गरेकी थिइन्।
बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने
२७ भदौ, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म...
गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
नवलपरासी । गैँडाकोट नगरपालिका –१२, हर्कपुरस्थित दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान करिब ६:५० बजेको समयमा गैँडाकोट...
ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी भारत प्रस्थान
चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...
बाढीले चीनतर्फ ४३ जनाको मृत्यु, ५१९ जना बेपत्ता
भदौ १० मा तिब्बत क्षेत्रमा आएको बाढीले चीनतर्फ मृत्यु हुनेको संख्या ४३ जनाको मृत्यु भएको छ।
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने
काठमाडौँ । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ। उद्योग वाणिज्य संघमा...
‘हनुमान अंश’को छायांकनमा रहस्यमय बाँदर देखेका गोपाल भन्छन् : भगवान आफैँ हेरिरहेजस्तो लाग्यो
बलिउड अभिनेता भगवान दास पटेल अहिले फिल्म ‘हनुमान अंश’ मा गोपालको भूमिका निर्वाह गरेर चर्चामा छन्।...
महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको...
एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालका आशिफ शेखले युएईविरुद्ध शतक प्रहार गरेका छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।