मागपत्र प्रमाणीकरण झन्झटमुक्त बनाउन विदेशस्थित नेपाली नियोगहरूलाई निर्देशन
काठमाडौँ। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटोछरितो र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगहरूलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →