भरतपुरमा गुडिरहेको कारमा आगो लाग्नुको कारण खोज्दै प्रहरी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुड्दागुड्दैको कारमा कसरी आगो लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भदौ २६ मा बिहान ६ बजेतिर...
सानीभेरी दुर्घटना : मृतकको सनाखत, घाइतेको उद्धारका लागि हेलिकप्टर माग
गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।
रूकुममा जिप दुर्घटना– घाइतेको उद्धारका लागि हेलिकोप्टर मागियो
दुर्घटनाका थप ८ घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार जारी रहेको डिएसपी पौडेलले जानकारी दिए ।
२० लाख डलरमा बिक्यो ट्रम्पको बाल्यकाल बितेको घर
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाल्यकाल बिताएको न्युयोर्क सहरस्थित घर झन्डै २० लाख डलरमा बिक्री भएको छ । लामो समयसम्म बेवास्ता...
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
रुकुम पश्चिममा जीप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, चार गम्भीर
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
सुनचाँदीको मूल्य बढ्यो
२८ भदौ, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको...
मेकअपमा मात्रै नेतन्याहुले गरे ४ लाख ७० हजार डलर खर्च
तेल अभिभ । सन् २०१९ देखि अगस्ट २०२६ सम्म इजरायलले आफ्नो मेकअफमा मात्रै लाखौं डलर खर्च गरेका छन् । स्वदेश तथा विदेश इजरायलको प्रतिनिधित्व...
एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै
काठमाडौँ । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै छ । टोली आजराति पौने १० बजे मलेसियन एयरलाइन्समार्फत आउन लागेको नेपाल...
अस्करका लागि नेपालबाट 'तिनीहरूः एलिफेन्ट्स इन द फग' छनोट
'तिनीहरूः एलिफेन्ट्स इन द फग' यसअघि नै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुलिसकेको फिल्म हो।
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा...
विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयको तथ्यांकले देखाएको छ।...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी...
तेह्रथुममा सिजेरियन सेवा बन्द हुँदा गर्भवतीलाई सास्ती
२८ भदौ, तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ । जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध...
देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत गर्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ।
मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस...
बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प...
तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
२८ भदौ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्...
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति, पुनरुत्थानका लागि चार अर्ब २३ करोड लाग्ने
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्।
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । वितेको साता देशभर विभिन्न घटनाक्रम भए । साताभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
सिँचाई कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
बर्दियाको सिँचाई कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।