मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
१२ भदौ, काठमाडौं । बारामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कलैया उपमहानगरपलिका-१४ बस्ने ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको हो । बिहीबार राति १० बजे कलैया उपमहानगरपलिका-१४ स्थित लक्ष्मिनिया चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रहरीका अनुसार बघवनबाट कलैयातर्फ आउँदै गरेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →