कारोबारसँगै बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

मुख्य बुँदाहरू
  • १ असोज, काठमाडौं । बिहीबार सेयर बजार ११.
  • ९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो । आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →