सरकारले जोखिमयुक्त स्थानको बसोवास सार्नेगरी कानुन बनाउँदै
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जोखिमयुक्त स्थानको बस्ती सार्नेसम्बन्धी प्रावधान राखिएको छ ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →