THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
अनलाइनखबर

सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने

११ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार अर्थात् अक्टोबर ३१ मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ मैदानमा गल्फ...

लुम्बिनी केबुलकारमा भारतीय पर्यटक बढे २४ प्रतिशत

अध्यक्ष चन्द्र ढकालका अनुसार केबुलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटक हिस्सा २९ प्रतिशत छ ।

SF

मधेसमा एमालेको असन्तुष्टिको जड १५ बुँदे सहमतिमा के थियो?

‘सरकारले १५ बुँदे सहमतिअनुसार कुनै पनि काम गरेन,’ उनले भने, ‘त्यही भएर सरकार छाड्दै हामीले समर्थन फिर्ता लिएका हौं।’

पोखरा एभेन्जर्सले गुमायो सातौँ विकेट, किरण ठगुन्ना १ रनमा आउट

काठमाडौँ। पोखरा एभेन्जर्सले सात विकेट गुमाएको छ । पोखराका किरण ठगुन्ना १ रन बनाएर आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार...

सरकारी वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी निकायका आधिकारिक वेबसाइटहरू सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस...

बागमतीमा बहुवर्षीय आयोजनामा वित्तीय कडाइ, पुस १५ भित्र टेन्डर नभए सहमति रद्द

हेटौँडा । बागमती प्रदेश सरकारले बहुवर्षे आयोजना व्यवस्थापनमा कडाइ गरेको छ । बजेट र पूर्वतयारी बिना नै राजनीतिक दबाबका भरमा बहुवर्षीय आयोजना घोषणा गर्ने...

नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ

पोखराको लेकसाइडस्थित एक घरको ट्वाइलेटको च्याम्बरमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ।...

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र...

पोखरा एभेन्जर्सलाई छैटौँ झट्का

काठमाडौँ। पोखरा एभेन्जर्सका धनञ्जय लक्सन आउट भएका छन्। उनी रन आउट भएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम...

SF

पानी तान्ने मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवादमा व्यवसायीको हत्या

‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

बुधबार ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ।...

मधेस प्रदेशमा ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले गत आव मधेसका ८ जिल्लामा उक्त सहुलियतपूर्ण कर्जा लगानी गरेका हुन् ।

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ मा तीनवटा प्रस्ताव राखेको छ।...

एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग

एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ...

सवारीसाधनमा जीपीएस र भीएलटीडी जडान गर्न सेवा प्रदायक सूचीकरण आह्वान

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ। विभागले ‘सुरक्षित...

दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट

११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने...

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३० पुग्यो

मड्रिड । मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा मृत्यु हुनेकाे संख्या ३० पुगेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...

अनिल खरेल चम्किँदा पोखरा दबाबमा, १५ ओभरमा १०३ रन जोड्दा गुमायो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको...

करुणा अस्पतालमा जुम्ल्याहा शिशु मृत्यु प्रकरण : क्षतिपूर्तिका लागि मुद्दा उपभोक्ता अदालतमा

पोखरा। काठमाडौँको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनामा दायर भएको क्षतिपूर्तिसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले उपभोक्ता अदालतमा पठाएको छ। अस्पताल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्नब चक्रवात : अन्नपूर्ण क्षेत्रका तीन हजार मिटर माथिको पदयात्रामा रोक

अन्नपूर्ण क्षेत्रभित्रका विभिन्न पदयात्रा रुटको ३ हजार मिटर माथिको उचाइमा पदयात्रामा जान नपाइने गरी रोक लगाइएको हो।...

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।...

लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।...

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले...

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट

काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।