इनमको उजुरी : चोलेन्द्रशमशेर, गगन थापा, मीनबहादुर गुरूङविरूद्ध बयान दिन दबाब र धम्की दिइयो
आफू र आफ्नो परिवारको जिउज्यानमाथि खतरा रहेको भन्दै सापकोटाले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन्। सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएकी हुन्।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →