THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
रातोपाटी

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । बाढी पहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा...

‘माइन्ड-क्याच’ ले पढेको ताम्रपत्र

अहिले मानिसहरू एआईसँग रमाइरहेका छन्। यसले फोटो बनाइदिन्छ, लेख लेखिदिन्छ, पाठ पढ्छ, अनुवाद गर्छ र अनेकौँ कठिन कामलाई केही क्षणमै सजिलो बनाइदिन्छ। तर यही...

सिराहामा एकसय १० किलो गाँजासहित तीन जना पक्राउ

सिराहा । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।...

सनातन दर्शन र मानवताको चेतना

पूर्वीय र पश्चिमी दुवै सभ्यतामा दर्शनको समृद्ध परम्परा रहेको छ।

निर्वाचन सुधारका लागि आयोग र राजनीतिक दलबीच छलफल

निर्वाचन आयोगले निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग छलफल गरेको छ।...

फ्लाईदुबई विमानमा आक्रमण गर्ने पाइलट को हुन् ?

नेतान्याहुले उडानका क्रममा के भयो भन्ने कुरा अहिले स्पष्ट हुँदै गएको बताएका छन्। आक्रमणकारी ओमानको नागरिक भएको प्रधानमन्त्रीले पुष्टि गरेका छन्। उसको पहिचानसँग जोडिएका...

सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

जनकपुरधाम । सिराहामा लागूऔषध ब्राउन सुगर सहित एकजना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति जिल्ला सिरहा, कर्जन्हा नगरपालिका...

बंगलादेशलाई ६३ रनले हराउँदै श्रीलंकाले एसियाडमा कांस्य जित्यो

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको तेस्रो स्थानको प्लेअफमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कांस्य पदक जितेको छ।...

छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा आएको छ।

दुई पटकका विश्वकप विजेता मोइन अली जनकपुर बोल्ट्समा अनुबन्धित

काठमाडौँ । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ...

SF

विद्यालय शिक्षा बदल्ने ८ प्रस्ताव

पाठ्यक्रम लचिलो बनाउँदै शिक्षकलाई सक्रिय भूमिका दिनुपर्ने र प्रधानाध्यापकलाई प्रशासनिकभन्दा शैक्षिक नेतृत्वमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरिएको छ। विद्यालय शिक्षा रूपान्तरणका लागि अब कस्ता संरचनात्मक...

नक्कली स्टिकर बनाई म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्ने दुई जना पक्राउ

काठमाडौँ । म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...

पथरीशनिश्चरे गोल्डकप : तेस्रो संस्करण आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र यूकेएफसी भिड्दै

मोरङको पथरीशनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप-२०८३ आज (शनिबार) देखि सुरु हुँदैछ।...

जीवनको दोसाँधमा खोजिएको मुक्ति

म स्तब्ध थिएँ। कागजका अक्षरहरूभन्दा अगाडि एउटा जीवन उभिएको थियो।

त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरण : पक्राउ परेका ५ जना धरौटीमा रिहा

१७ असोज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुरासुन्दरी मन्दिरको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँच जना धरौटीमा रिहा भएका छन्। गत असोज ३...

कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन युवा नेतृत्वले बेलैमा ध्यान देओस् : भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दशैं–तिहारको मुखमा चीनतर्फका सबै नाका बन्द हुँदा नेपाल–चीन व्यापारमा ठूलो समस्या र नोक्सानी हुने बताएका छन्।...

जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

फ्रान्स । विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार महिनामा १० करोड ब्यारेल कच्चा तेल...

सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ

१७ असोज, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ७...

‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य

काठमाडौँ । चलचित्र ‘१२ गाउँ २’ को ‘लालीगुराँस’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ...

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान...

मातृ प्रेमको पर्व अर्थात् जितिया

जितिया मैथिल र थारु समुदायमा मनाइने अत्यन्तै संवेदनशील, सांस्कृतिक र कठिनतम लोकपर्व हो । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको संज्ञा दिइएको छ । संस्कृत...

सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!

विपत्तिमा साथै हुने सच्चा आफ्नो मान्छे हुन्छ, सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ।

SF

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ असोज, भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।