विनाशकारी बाढी : रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ
काठमाडौँ। गत बुधबार आएको विनाशकारी बाढीपछिकाे राहत,उद्धार र नागरिकको जीउधनको रक्षाबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ब्रिफिङ लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग भेट गरी ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्री
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →