फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु; ८७ जना बेपत्ता
मनिला । फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना अझै सम्पर्कविहीन छन्। फिलिपिन्स कोस्ट गार्डका अनुसार घटनामा ४२ जनाको उद्धार गरिएको छ। MV June Aster नामक फेरी फिलिपिन्सको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →