म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत...
लगातारको वर्षाले गुल्मीको जनजीवन प्रभावित, सडक अवरुद्ध, विद्यालय बन्द
गुल्मी । लगातारको वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ । कालिगण्डकी करिडोर अन्तर्गतको गुल्मी खण्ड र बुटवल हुँदै बुर्तिबाङ जाने सडकको गुल्मीखण्ड अवरुद्ध छ । कालिगण्डकी गाउँपालिका वडा नं.
सुस्ताको बस्तीमा पस्यो नारायणीको बाढी, १५० बढी घरपरिवार उच्च जोखिममा
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखममा परेका परिवारलाई उद्धार गर्न सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए ।
बाढीले पुल बगाएपछि अस्तव्यस्त छ रसुवा, नुवाकोट र धादिङको आवतजावत (तस्बिरहरू)
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ ।...
एसियन गेम्स ब्याडमिन्टन : रशिला र क्षितिज बाहिरिए
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् । महिला सिंगल्समा रशिला चीनकी...
आहा ! क्या रमणीय इन्द्रसरोवर (तस्वीरहरू)
डाँडाका हरियाली चौरहरूमा चरिरहेका भेडा तथा बाख्राका बथानहरू, तिनीहरूलाई पछ्याउँदै हिँड्ने गोठालाहरूको साइनो र आत्मीय जीवनशैलीले यो क्षेत्रको मौलिकतालाई अझ प्रगाढ बनाएको छ ।
के राति भात वा रोटी खाँदा साँच्चै तौल बढ्छ?
काठमाडौँ । तपाईंले अक्सर आफ्नो घर वा वरपरका मानिसहरूले ‘राति भात खाँदा तौल बढ्छ, रोटी खाँदा पनि मोटोपन बढ्न सक्छ, त्यसैले रातिको खानामा कार्बोहाइड्रेट...
ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो
टाउकोमा चोट लागेका मोरङ, लाङटाङ नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो।...
म्यानचेस्टर सिटीविरुद्ध क्षतिपूर्ति दाबीको तयारीमा प्रिमियर लिगका क्लब
म्यानचेस्टर सिटीविरुद्ध प्रिमियर लिगले लगाएका ११५ वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपमध्ये अधिकांश प्रमाणित भएपछि अन्य क्लबहरूले सिटीविरुद्ध क्षतिपूर्ति दाबी गर्न सकिने विषयमा कानुनी परामर्श लिन...
विपद् आउनुअघि नै चितवन प्रहरीको सक्रियता, नागरिक सुरक्षामा विशेष तयारी
चितवन । विपद् आउनुअघि नै सम्भावित जोखिमको पहिचान गर्दै चितवन प्रहरीले नागरिकको सुरक्षाका लागि सक्रियता बढाएको छ। बाढी, पहिरोलगायतका विपद्को सम्भावनालाई मध्यनजर गर्दै नेपाल...
भारी वर्षाको अवधि अझै २४ घण्टा, पश्चिम नेपालमा जोखिम कायमै : मौसमविद् पोखरेल
नेपालमा जारी भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी रहेको देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।...
म्यानचेस्टर सिटी दोषी ठहर, अब के हुन्छ क्लबको उपाधि र भविष्य?
इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि लागेको ११५ वटा वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपमा फैसला भएको खबरले विश्व फुटबल तरंगित बनेको छ।
जापानविरुद्धको खेल रद्द भए पनि समूह विजेता बन्दै नेपाल अघिल्लो चरणमा
टोकियो । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। जापानविरुद्धको पछिल्लो खेल वर्षाका...
ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव
अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ।
जापानसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल समूह ‘ए’को विजेता, अन्तिम आठमा श्रीलंकासँग भिड्ने
जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बनेको छ।
इरानले अमेरिकालाई गर्यो ७ दिनभित्र स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव
१० असोज, काठमाडौं । इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास...
म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ।
जापानसँग अंक बाँड्दा नेपाल समूह विजेता, श्रीलंकासँग क्वार्टर फाइनल खेल्ने
कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो र म्याच रेफ्रीले खेल रद्दको निर्णय हुन्।...
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन: कूटनीतिक दृष्टिकोण र दीर्घकालीन प्रभाव
हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट गरेको सम्बोधनको विषयवस्तुले आममानिस र कूटनीतिक वृत्तको ध्यान आकर्षित गरेको छ। नेपालजस्ता जलवायु-संवेदनशील...
म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ।
एसियन गेम्स क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको...
राष्ट्रसंघमा खनालको सम्बोधन : जलवायु न्याय, वित्त र स्वास्थ्य सुरक्षामा जोड
विकासशील देशलाई पर्याप्त र सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, प्रविधि र क्षमता निर्माण आवश्यक रहेको बताउँदै उनले नोक्सान तथा क्षति कोषलाई पर्याप्त रकम...
कांग्रेसको दोस्रो पुस्ता नेतृत्वको प्रतिस्पर्धाबाट रिङआउट
लामो राजनीतिक अनुभव, पार्टीमा विगतमा पदीय भूमिका, मूल नेतृत्वका लागि गरिएको प्रतिस्पर्धा, विरासत लगायतका कारणले कांग्रेसका दोस्रो उमेर समूहका नेताहरुले सभापति पदको प्रतिस्पर्धी हुन...
अविरल वर्षाले अधिकांश क्षेत्र प्रभावित
केही दिनदेखि परेको अविरल वर्षाका कारण खोला तथा नदीमा बाढी आउनुका साथै बस्ती डुबान र सडक आवागमनमा रोकिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।