THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026

स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ।...

युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष

काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले गाजामा नरसंहार जारी राखेको निष्कर्ष निकालेको छ। इजरायलले भने आयोगको...

एआईसँग आजित फ्रान्सेली युवा, हस्तकला र सीपमूलक काममा आकर्षण

पेरिस । एआईका कारण आफ्नो कामको महत्त्व घट्दै गएको र रोजगारीमा असुरक्षा बढेको महसुस गर्दै फ्रान्सका युवाहरू परम्परागत सीप र हातले गरिने पेसातर्फ आकर्षित...

ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, विकासका सम्पत्ति हुन् : डा. चित्रलेखा मेरी मासी

आधुनिक बजार र सामाजिक चिन्तनले बुढ्यौलीलाई कमजोरी र असफलताका रूपमा चित्रण गर्दै युवावस्थालाई मात्र सफलताको मानक मानेको छ। यद्यपि चिकित्सा विज्ञान र विकासको देनले...

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।...

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट...

SF

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

इतिहास बोकेको नेपाल तरुण दल : बीपीको विचार र आजको दायित्व

‘यो बगिरहेको रगतलाई तिमी नमन गर, आज तिमी तरुण भयौ।’ महाभारतको विराट युद्धमा सारथि बनेका राजा विराट पुत्र युवराज उत्तर, कर्णको बाण लागेर घाइते...

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

चितवन । ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज फेरि बढ्यो सुनको मूल्य, घट्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार...

चक्रवात ‘अर्णव’को प्रभावले मकवानपुरमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे र पहाडी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पछिल्लो २४ घण्टामा काठमाडौँबाट ८७ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । स्विप अपरेसन सञ्चालन गरेर र फरार रहेकाहरूलाई खोजी गरेर नियन्त्रणमा लिइएको...

दुबईमा खुल्दै २४ क्यारेट सुनको सडक, कहिलेदेखि हिँड्न पाइन्छ ?

सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो।...

SF

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा '६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९' निष्कासन गरेको हो।

क्यानाडाको टोरन्टोमा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड’ हुँदै

काठमाडौँ । क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ। सिजन मिडिया प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा...

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन

संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ...

वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम जारी गरेको...

ललितपुरको छम्पीमा ट्रक दुर्घटना हुँदा ५ वटा राँगा मरे

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ । छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको...

इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट...

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।