THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 23 October 2026
अनलाइनखबर

सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो ।

पिएचपी : एआईको सहयोगमा पत्ता लागेका साइबर सुरक्षा कमजोरीले विश्वभर जोखिम बढायो

पिएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरीहरू फेला परेपछि वेबसाइट सञ्चालकहरूलाई तत्काल सुरक्षा उपाय अपनाउन चेतावनी दिइएको छ।...

चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प...

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले् भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।...

पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?

हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी...

चम्पी आँधी : जापानमा १६० बढी उडान रद्द, ताइवानका विद्यालय र कार्यालयहरु बन्द

शक्तिशाली चम्पी आँधी नजिकिँदै गएपछि ताइवानमा जनजीवन प्रभावित भएको छ।

भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने

काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली...

धनुषामा पेस्तोल देखाउँदै भिडियो बनाउने युवती पक्राउ

जनकपुरधाम। धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय...

दिल्लीमा स्वर्णिमको प्रश्न : जलवायु सङ्कटबाट भत्किएका पूर्वाधार बनाउन ऋण किन लिने ?

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्‌बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा...

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

६ कात्तिक, दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी...

घमाइलो मौसममा रमाइलो दसैँ

दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो। आकाशमा घाम लाग्यो। दिन उज्यालो हुँदै गए। दसैँ मा घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो।...

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

६ कात्तिक, काठमाडौं । काठमाडौंको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ ।...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दु:ख व्यक्त

६ कात्तिक, काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दु:ख...

नेपाली राष्ट्रवाद भनेको भारत-विरोध हो भन्ने युग अब सकियो : अर्थमन्त्री वाग्ले

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड...

नेपाल आर्थिक मन्दीमा गएको हो ?

हालैका वर्षहरूमा नेपाली अर्थतन्त्रले जुन गहिरो आर्थिक शिथिलता, सुस्त बजार गतिशीलता र संरचनागत अवरोधहरूको सामना गरिरहेको छ, यसले नीति निर्माता, अर्थशास्त्री, उद्यमी र सर्वसाधारण...

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ वाग्लेले भनेका...

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।...

भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।...

पीएचपी सुरक्षा जोखिम : कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको स्पष्ट पारेको छ।...

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने

सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८३ अनुसार सरकारले सवारीसाधन किन्न चाहने कर्मचारीलाई ऋण व्यवस्थापन गरिदिने भएको हो ।

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता

काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा...

SF

१९ जनाको ज्यान गएपछि कुसुन्तीमा बन्दै गरेको अत्याधुनिक आकाशे पुल, के–के छन् सुविधा?

ललितपुरको कुसुन्तीमा पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउने उद्देश्यले अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ।

फ्रान्सेली अर्थतन्त्रमा ‘ठुलो संकट’ निम्तिने संकेत

पेरिस । फ्रान्सेली सरकारले यसअघि नै राजनीतिक अस्थिरताको सामना गरिरहेको थियो । सन् २०२४ जुनमा राष्ट्रिय सभाको विघटन भएयता हरेक वर्ष बजेट पारित गर्न...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।