THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
SF
सेतोपाटी

अहिले सबभन्दा धेरै सुन कसले किनिरहेको छ, किन?

सुनको भाउ घट्दा सर्वसाधारण मात्रै होइन, विश्वका केन्द्रीय बैंक र लगानीकर्ता पनि खरिदमा सक्रिय छन्। अहिले कसले सबभन्दा धेरै सुन किनिरहेको छ र किन?

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कोप३१ : विकासशील देशहरूको विपक्षमा दोस्रो मस्यौदा, सम्झौतामा हस्ताक्षर नगर्न अभियन्ताहरूको आग्रह

‘फिल द फन्ड’ अभियानका विश्वव्यापी संयोजक तथा ‘सतत सम्पदा क्लाइमेट फाउन्डेसन’का संस्थापक निर्देशक हरजित सिंहले दोस्रो मस्यौदालाई यसअघिको नोभेम्बर १६ को दस्तावेजभन्दा पनि प्रतिगामी...

खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ र झापाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १ सय २ ग्राम खैरो हेरोइनसहित २...

SF

बिक्री खुला भएको केही मिनेटमै एनपिएल फाइनलको टिकट 'सोल्ड आउट'

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर ५ गते हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गर्दा एकैपटक ७ लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न...

अवैध महिला कामदारको शोषण र सन्तानको नागरिकताबारे सरकारको ध्यानाकर्षण

प्रतिबन्धित मुलुकमा अवैध रूपमा पुगेका नेपाली घरेलु महिला कामदारमाथि हुने हिंसा र उनीहरूका सन्तानको नागरिकता समस्याबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।...

विराटनगरको उखुबारीमा एक युवकको शव भेटियो

विराटनगर महानगरपालिका–४ इक्राहीमा रहेको उखुबारीमा एक युवकको शव फेला परेको छ ।

SF

राप्रपा महाधिवेशनअघि मधेसका ८ जिल्ला अध्यक्ष उभिए लिङ्देनका पक्षमा

राप्रपा मधेसका ८ जिल्ला अध्यक्ष राजेन्द्र लिङ्देनका पक्षमा उभिएका छन्।

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।...

ललितकला क्याम्पसको जग्गामा अनधिकृत शिलान्यास रोक्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३, वसन्तपुरस्थित ललितकला क्याम्पसको भोगाधिकारमा रहेको जग्गामा अनधिकृत रूपमा शिलान्यास गर्न लागिएको भन्दै क्याम्पस प्रशासनले आपत्ति जनाएको छ। क्याम्पस प्रमुख डा.यामप्रसाद...

दुई लाखले एकैसाथ टिकट खोजे, एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो : क्यान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ...

मलेसिया जाने श्रमिकमाथि बायोमेडिकलको नाममा लुट ! (भिडियो रिपोर्ट)

काठमाडौँ । मंसिर २ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गर्‍यो । मलेसिया जाने श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा...

SF

आमा बनिन् अभिनेत्री सामन्था, छोराको नाम राखिन् 'देव'

सामन्था र राजले छोराको नाम 'देव निदिमोरू' राखेका छन्।

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।...

यूएस बङ्गला विमान दुर्घटनाको मुद्दा रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले यूएस बङ्गला एयरलाइन्सको विमान दुर्घटनाका पीडित परिवारले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको कारबाही रोक्न माग गर्दै विमान कम्पनीले दायर गरेको रिट...

SF

पारदर्शिता र जवाफदेहिताको माग गर्दै जेनजीहरूले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

४० वर्ष एक्लै बिताइन्, मृ`त्युपछि छोरी खोज्न छिमेकीले दिए पत्रिकामा विज्ञापन

ललिताको मृत्युपछि उनका छोरी, नजिकका आफन्त र परिवारबारे जानकारी भएका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै पत्रिकामा विज्ञापन प्रकाशित गरिएको हो।...

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनुषा । धनुषामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–१० स्थित सडकमा बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९...

निर्धारित समयमा दलहरूले मधेस सरकारमा दाबी पेस गर्न सकेनन्, थप समय दिन आग्रह

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमामा दलहरूले दाबी पेस गर्न सकेनन् । सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरण...

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

उनीहरूले टिकट नपाएर आएको भन्दै किन यस्तो भयो ? भन्ने प्रश्न राखेका छन् । उनीहरूले क्यानले स्टेटमेन्ट देखाउनुपर्ने माग समेत राखेका छन् ।

SF

रिद्धिसिद्धि सिमेन्टको 'शिलान्यासमा रिद्धि सिद्धिसँग' योजना सार्वजनिक

पाँच दशकदेखि जनकपुरको जनकचोकमा पत्रिका बेच्दै दिपनारायण, समय फेरि पनि जीवन फेरिएन

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानैदेखि मानिसको चहलपहल सुरु हुन्छ । कोही आफ्नो गन्तव्यतर्फ हतारिँदै हुन्छन्, कोही चोकका पसलहरूमा किनमेलमा व्यस्त । यही भिडको बिचमा...

संविधानअनुसार वैशाखको अन्तिममा स्थानीय चुनाव हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरूले पाँच वर्ष काम गर्न पाउनुपर्ने भन्दै संविधानअनुसार आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध माइतीघरमा ‘ट्रान्सपरेन्सी मार्च’

काठमाडौँ। ईनम सापकोटाको मोबाइल फोन अनधिकृत रूपमा नियन्त्रणमा लिएर प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाउँदै युवाहरूको समूहले राजधानीको माइतीघर मण्डलमा ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।