THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
अनलाइनखबर

प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले...

रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विदेश विभाग प्रमुख मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत जाने भएका छन्। उनी अक्टोबर ३० देखि नोभेम्बर...

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

८ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको...

रातोपाटीको एनपीएल विशेष पेज सञ्चालनमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै रातोपाटी डटकमले प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी समेटिएको विशेष पेज सञ्चालनमा ल्याएको छ । विशेष...

ब्राजिल चुनाव : तीनपटक राष्ट्रपति भइसकेका ८० वर्षिय लुलालाई दिँदैछन् बोल्सोनारोका छोराले टक्कर

८० वर्षीय वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ। बोल्सोनारो नजरबन्दमा रहेका...

एनपीएलको करोडौँ कारोबार, पारदर्शितामाथि उठ्यो प्रश्न

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्थिक कारोबार र खर्च विवरणको पारदर्शितामाथि प्रश्न उठेको छ । करोडौँ...

SF

साउदीमा फेरि क्षेप्यास्त्र र ड्रोन आक्रमण, धम्कीबीच खुले रियाद विमानस्थलका दुई टर्मिनल

साउदी अरबको राजधानी रियाद र दक्षिणी क्षेत्रमा आइतबार फेरि क्षेप्यास्त्र तथा ड्रोन प्रहार भएका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले ती आक्रमण रोकेको जनाएको छ।

SF

जापानमा फेरियो राजपरिवारको कानुन, सम्राटकी छोरीलाई गद्दीमा पुग्ने बाटो खुलेन

शनिबार, अक्टोबर २४ देखि लागू भएको राजपरिवारसम्बन्धी संशोधित कानुनले पनि राजकुमारी आइकोका लागि राजगद्दीको बाटो खोलेन।

बैतडीमा देउवा समूहको जिल्ला र प्रदेश र क्षेत्रीय समिति निर्वाचित

बैतडी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ । जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर...

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता

८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्...

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान, १२ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सजिएको छ ।...

मझिया स्मृति कपको उद्घाटन खेलमा रेवाहाङको ५–० को जित

रेवाहाङले आयोजक क्षेत्रको मावादिन युवा समाज विकास केन्द्रलाई ५–० गोलले पराजित गरेको हो।

कीर्तिपुरमा क्रिकेटको महाउत्सव, दर्शकमा छायो उत्साह (भिडियोसहित)

काठमाडौँ । आइतबारदेखि दसैँ सकिएको छ । तर नेपाली क्रिकेटप्रेमीहरूको महान् चाड अर्थात् नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भने सोमबारदेखि सुरु हुँदै...

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई...

आयो ‘बाटुलो जून’ को ‘अल्लारे ठिटो’

काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अनमोल केसी स्टारर फिल्मको ‘अल्लारे...

चितवनमा बोलेरो जिप दुर्घटना, १८ जना घाइते

चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।...

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने...

एनपीएल तेस्रो सिजनको रौनक, यस्तो देखियो पूर्वसन्ध्यामा मैदान (तस्वीरहरू)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ ।

सुनसरीमा बोराभित्र पुरुषको श’व फेला

सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।...

बेनिघाट–तातोपानी सडक खुलाउने काम सकियो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। ...

हानि–नोक्सानी कोषको ३ अर्ब : नेपालको 'नैतिक विजय' मात्र

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्‍यो...

SF

अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिव रिक्त, दुई निकायमा छैनन् प्रमुख

‘आईसीसीको पूर्ण सदस्यता लिने हाम्रो अन्तिम लक्ष्य हो’

नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको...

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।...

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यी घटनाहरूबाट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।