मारिने युक्रेनीका परिवार नै अनभिज्ञ : कसको आक्रमणमा गयो ज्यान ?
युक्रेन । रुस–युक्रेन युद्धमा परिवारका तीन सदस्य गुमाएकी बिबिसी पत्रकार अनास्तासिया ग्रिबानोभाले उनीहरूको मृत्युबारे अनुसन्धान गर्दा दुवै पक्षसँग जोडिएका घटनाक्रम, स्थानीयको भनाइ र प्रमाणहरू केलाएकी छन् । तर आफ्ना हजुरबुबा–हजुरआमाको मृत्यु कसले र कसरी गरायो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →